धेरै नुनको प्रयोगले स्वास्थ्यलाई कति हानि गर्छ ?
२ पौष, काठमाडौं । खानाका लागि नुन सोडियमको प्रमुख स्रोत हो । सोडियम हाम्रो शरीरको एक जरुरी हिस्सा हुनाले हाम्रो शारीरिक प्रक्रियामा विभिन्न किसिमले सोडियमको आवश्यकता परेको हुन्छ । ब्लड प्रेसर कन्ट्रोल गर्नका लागि पनि सोडियमले भूमिका खेल्ने गर्छ ।
यसका अलावा सोडियमले शरीरमा कस्तो कस्तो भूमिका खेल्छ त ? हाम्रो शरीरलाई जति सोडियमको जरुरी पर्छ, त्यसको ९० प्रतिशत हिस्सा टेबल साल्ट या हामीले प्रयोग गर्ने नुनबाट पूरा हुन्छ । वैज्ञानिक भाषामा यसलाई सोडियम क्लोराइड भनिने गरिन्छ ।
धेरै नुनको प्रयोगले मानिसको स्वास्थमा कस्तो असर पर्छ ?
कुनै पनि उमेरका मानिसले धेरै नुनको प्रयोग गर्दा रक्तचाप बढ्न सक्ने सम्भावना हुन्छ । खानपानमा नुन अधिक मिसाएर खानु पनि खतराको कुरा हो ।
अधिक नुनकोप्रयोगले मुटुको बिरामी, ग्यास्ट्रिक, क्यान्सर र मस्तिस्कमा रगतको प्रवाहमा नकारात्मक असर पर्न सक्छ साथै दिमागको कुनै नसा फुट्ने खतरा पनि हुन्छ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #धेरै नुनको प्रयोगले स्वास्थ्यलाई कति हानि गर्छ।
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्