रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगर समितिका सभापति सूर्य प्रसाद काफ्लेले आजदेखि कुनै पनि राजनीतिक दलको झण्डा नबोक्ने निर्णय गरेको घोषणा गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पोस्ट काफ्लेले “जहाँ विधि छैन, त्यहाँ म छैन” भन्ने अभिव्यक्ति दिँदै आजसम्म साथ, सहयोग र विश्वास दिने सम्पूर्ण आदरणीय साथीहरूलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् । साथै, उनले आजकै मितिबाट कुनै पनि राजनीतिक दलको झण्डा नबोक्ने स्पष्ट निर्णय सार्वजनिक गरेका हुन् ।
जिम्मेवार पदमा रहेका नेताबाट चुनावको छेकोमा आएको यस्तो अभिव्यक्तिले राजनीतिक वृत्तमा चर्चा सिर्जना गरेको छ । उनको यो निर्णयले आगामी दिनमा राजनीतिक गतिविधि र दलभित्रको आन्तरिक अवस्थामाथि प्रभाव पार्ने अनुमान गरिएको छ।
क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्