जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा के छ ?

काठमाडौं । मानिसका लागि पोषणयुक्त मानिन्छ च्यवनप्राश । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन च्यवनप्राशले मद्दत गर्ने आयुर्वेदले बताउँछ ।
अहिले बजारमा बहुराष्ट्रिय कम्पनी डाबर, पतञ्जलि, मुल्तानी, जाभा लगायत कम्पनीहरूले च्यवनप्राश उत्पादन र बिक्री वितरण गर्दै आएका छन् । ती कम्पनीमध्ये विभिन्न जडीबुटी, घिउ, तिलको तेल र मह मिश्रण गरेर बनाइने डाबर च्यवनप्राश यसमा अग्रणी मानिन्छ ।
च्यवनप्राशको फाइदा के छ ?
डाबर च्यवनप्राशमा विभिन्न जडिबुटी, अमला, घिउ, तिलको तेल र महको मिश्रण हुने कम्पनीको दाबी छ । स्मरणशक्ति बढाउन र पाचन प्रणालीमा पनि च्यवनप्राश फाइदाजनक मानिएको छ । जाडो मौमसमा यसको सेवन गर्दा शरीरलाई थप फाइदा गर्छ । च्यवनप्राशलाई सिधै पनि खान सकिन्छ, तर तातो दूध वा तातो पानीसँग खाँदा अझ उपयोगी हुन्छ ।
३ देखि १२ वर्षका बच्चाको लागि दैनिक दुइर्पटक आधा चम्चा खुवाउनुपर्छ । च्यवनप्राशले रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्छ । यसले शरीरमा जोश, जाँगर बढाउन पनि मद्दत पुर्याउँछ ।
क्याटेगोरी : जीवनशैली, स्वास्थ्य
ट्याग : #जाडोमा च्यवनप्राश सेवन गर्नुका फाइदा के छ ?
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्