नेता निर्यात गर्ने कोहि भएन : सामाजिक अभियन्ता जीवनाथ खनाल
सङ्खुवासभाका सामाजिक अभियान्ता, खांदबारी नगरपालिका वडा न ८ पिप्ले निवासी जीवनाथ खनालले आफ्नो फेसबुक वालमा यस्तो लेख्नु हुन्छ :
इतिहास र ऐतिहासिक सम्पदाको तथ्यमा अरुकै दावी हुन थालेको छ । हुँदा हुँदा देशबाट पानी, बिजुली, गिट्टी, बालुवा, वनजङ्गल आदि प्राकृतिक स्रोत निर्यात हुने गरेको छ । उत्पादन निर्यात हुने गरेको छ । श्रम निर्यात हुने गरेको छ । महिला, पुरुष, बालबालिका लगायतका आम मानिस पनि निर्यात हुने गरेका छन् । उत्पादन त “नेता”को पनि हुने गरेको छ तर नेता निर्यात गर्ने कोही भएन । २०४८ देखि रजगज गरिरहेका नेता निर्यात गरेर बालेन्द्र, हर्क, गोपाल जस्ता नेता स्थापित गर्न सके देशमा जनताले चाहे अनुरुप परिवर्तन आरम्भ हुन्थ्यो कि ? गरेर बालेन्द्र, हर्क, गोपाल जस्ता नेता स्थापित गर्न सके देशमा जनताले चाहे अनुरुप परिवर्तन आरम्भ हुन्थ्यो कि ?
क्याटेगोरी : विचार/बहस, विशेष, दृस्टी कोण
ट्याग : #जीवनाथ खनाल, #दृष्टि कोण, #बिचार, #संखुवासभा, #सामाजिक अभियन्ता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्