लकडाउन उल्लंघन गर्दै कांग्रेस , निकाल्यो जुलुस
काठमाडौँ, १४ वैशाख । नेपाली कांग्रेस सिन्धुपाञ्चोकले लकडाउनका समयमा जुलुस निकालेको छ ।
सिन्धुपाञ्चोक क्षेत्र नंं १ ले , सासद महेश बस्नेत, सासद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्ब आइजिपी सर्बेन्द्र खनाल अपहरणमा सलग्न भएको भन्दै जनता समाजबादी पार्टीले नेताहरुले मुद्दा दर्ता गर्दा प्रहरीले नमानेपछि काङ्ग्रेस सरकारको बिरोध गर्दै राके जुलुस निकालेको हो ।
जुलुसमा कांग्रेसले ,पूर्व सचिव भिम उपाध्यय को रिहाइको समेत माग राखेको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #लकडाउन उल्लंघन गर्दै कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्