ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा र महासचिवमा अधिकारी,नामावली सहित
काठमाडौं, २६ ज्येष्ठ – ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा प्रकाश नरसिंह राणा र महासचिवमा अधिकारी धुर्ब अधिकारी निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनको अन्तिम नतिजा आइतबार विहान प्रकाशित भएको छ ।
निर्वाचनको नतिजा अनुशार ३३३ मत सहित प्रकाश नरसिंह राणा अध्यक्षमा बिज यी भएका छन भने उनका प्रतिद्वन्दी अर्जुनलाल प्रधान २१३ र तेस्रो हुने वर्तमान अध्यक्ष समेत रहेका समिर गुरुङ्ले ३६ मत ल्याएका छन ।

त्यस्तै उपाध्यक्षमा भविस्वर शर्मा,राजुमान डङ्गोल्, र गिता गुरुङ विजयी भएका छन । त्यस्तै महासचिवमा २८१ मत सहित धुर्व अधिकारी विजयी भएका छ्न भने महासचिवका प्रतिद्वन्दी २३१ मत ल्याएका छन । सचिवमा बद्रीप्रसाद तिमल्सिना विजयी भएका छ्न भने कोषाध्यक्षमा पुण्यराम लागेजु निर्वाचित भएका छ्न ।
त्यस्तै सदस्यमा दिनेश श्रेष्ठ , राजेन्द्र दुवाल्, स्वप्निल शर्मा, रुपेश गुरुङ, कर्मा घले, केशव बस्नेत र सुरेन्द्र श्रेष्ठ निर्वाचित भएका छन । निर्वाचनमा ठमेल क्षेत्रका करिब ६ सयभन्दा बढी व्यवसायीहरुले मत जायर गरेका थिए ।
क्याटेगोरी : विशेष
ट्याग : #ठमेल पर्यटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्