नुवाकोटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएपछि टिपरमा आगजनी ,सडक अवरुद्ध
नुवाकोट ।शुक्रबार बिहान नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना. ३३प ३४६६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा.५ ख २८९८ नम्बरको को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेका छन् ।
। त्यसपछि आक्रोशित बनेका स्थानीयले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध गरेका छन् ।
तस्वीरः रामहरि न्यौपाने

क्याटेगोरी : विशेष
ट्याग : #टिपरमा आगजनी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्