फेरि टोखाको मेयरमा चुनाव जित्छु : प्रकाश अधिकारी
काठमाडौं । टोखा नगरपालिकाका वर्तमान मेयर प्रकाश अधिकारीले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा फेरि मेयरमै चुनाव जित्ने दाबी गरेका छन् ।
२०७४ सालको चुनवमा उक्त नगरपालिकामा लामो समय नेतृत्व गरेका मेयर अधिकारीले एमाले टोखा नगरकमिटिको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने क्रममा सो कुरा बताएका हुन् ।
उनले आफ्नो नगरपालकिालाई समृद्ध टोखा, शुखी नेपाली तथा शुखी टोखावासी बनाउने उदेस्यले पुनः मेयरमा दाबी गरेको बताए ।
अधिकारीले बिगतका दिनमा समेत टोखामा धेरै विकास निर्माण गरेको बताए । जनताले पनि फेरि आफूलाई टोखाको नेतृत्वमा माग गरेकाले उम्मेदवारीको आकांक्षा भएको उनले उल्लेख गरे ।
क्याटेगोरी : विशेष, स्थानीय
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्