काठमाडौं महानगर– २१ मा धेरै विकास भएको छ : वडाध्यक्ष बज्रचार्य
काठमाडौं । काठमाडौं महानगरपालीका– २१ का वडाध्यक्ष उदय चुणमणि बज्रचार्य आफ्नो पाँच वर्षको कार्यकालमा धेरै विकास निर्माण गरेको बताएका छन् । २०७४ सालको चुनावमा नेकपा एमालेबाट जितेर वडाध्यक्ष बज्रचार्यले उक्त वडामा विभिन्न सडक तथा मठमन्दिर बनाएको जिकिर गरेका हुन् ।
उनले गोखलस्थित नारायण मन्दिरमा पाटी निर्माण गनूृका साथै २१ वडाभित्र विभिन्न विकास निर्माणका कार्य गरेकाले सम्पूर्ण वडावासीहरु सन्तुष्ट रहेको बताए ।
उक्त वडामा ९० प्रतिशत विकास निर्माण गरेको दाबी गर्दै यही बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा पनि आफूलाई नै वडावासीहरुले वडाध्यक्षको लागि आकांक्षा गरेको दाबी गरे ।
क्याटेगोरी : विशेष, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्