चुनाव चिह्न बलेको चिममा कुलमान र खगेन्द्र सुनारका दुवै दल
उर्जामन्त्री कुलमान घिसिङ संरक्षक र अनुपकुमार उपाध्याय अध्यक्ष रहेको उज्यालो नेपाल पार्टी र खगेन्द्र सुनार अध्यक्ष रहेको हाम्रो नेपाल पार्टीले संयुक्त चुनाव चिह्नमा लड्ने भएका छन् ।
संयुक्त चुनाव चिह्नका लागि दुवै दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । चुनाव चिह्न भने बलेको चिम रहने छ । निर्वाचन आयोगले फागुन २१ मा हुने संसदीय निर्वाचनका लागि तयारी तीव्र पारेको छ । चुनावका लागि १ करोड ८१ लाख ६८ हजार २ सय ३० मतदाताको नामावली अद्यावधिक भएको छ ।
अब कुलमान घिसिङको पार्टीको बलेको चिमको चुनाव चिह्न प्रयोग हुनेछ । हाम्रो नेपाल पार्टीको चुनाव चिह्न लाइक छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #उज्यालो नेपाल कुलमान खगेन्द्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्