खांदबारीमा रक्तसञ्चार केन्द्रको भवनको निर्माण कार्य अन्तिम चरणमा
खांदबारीमा रक्तसञ्चार केन्द्रको भवनको निर्माण कार्य अन्तिम चरणमा
खांदबारी । हिमाली जिल्ला संखुवासभाको खांदबारी नगरपालिकाको १ न वडामा निर्माणाधीन नेपाल रेडक्रस सोसाइटीको सुबिधा सम्पन्न रक्तसञ्चार केन्द्रको भवन ।

जिल्लामा २०५३ साल देखि आकस्मिक रक्तसञ्चार सेवा दिदै आएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले बिगत २ बर्ष देखि जिल्ला रक्तसञ्चार सेवा केन्द्र ( BLOOD BANK ) स्थापना गरि थप सेवा सन्चालन गर्दै आएको छ ।
रेडक्रस संखुवासभाले संचालन गरेको रक्तसञ्चार केन्द्रले पछिल्लो समय रगत अभाव भएको बिरामीलाई आकस्मिकरुपमा रगत माग भएको बेला रगत उपलब्ध गराउदै आउनुका साथै विभिन्न समयमा रक्तदान कार्यक्रम आयोजना गरि रगत संकलन पनि गर्ने गरेको रेड्क्रस संखुवासभाले जनाएको छ । तस्बिर : सुजन बज्राचार्य
क्याटेगोरी : फोटो समाचार
ट्याग : ###नयाँ भवन बनाउँदै, #नेपाल रेडक्रस सोसाईटी संखुवासभा, #ब्लड बैक, #रक्तसञ्चार केन्द्र, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्