काठमाडौं क्षेत्र नं ४ मा डा. भट्टराईको पक्षमा व्यापक जनलहर
काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं ८ मा नेकपा एमालेको घरदैलो कार्यक्रममा स्थानीयहरुको उत्साहजनक सहभागीता जनाएका छन् ।
वडा पार्टी कमिटीद्वारा आयोजित घरदैलो कार्यक्रममा नेकपा एमालेका तर्फबाट काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. राजन भट्टराई र ४९१० का प्रदेश सभा उम्मेद्वार तेजप्रसाद ढकाललाई स्थानीयले आफ्नो घर आँगनमा पाउँदा आफ्ना समस्या तथा गुनासाहरु राख्नुका साथै विजयको लागि अग्रिम शुभकामना दिएका थिए ।
कामपा ८ को विहानी घरदैलो कार्यक्रममा विहान ७ बजे सिफलचौरबाट सुरु भई नवालीटोल, प्यूटोल, पाचर, बालकुमारी, इट्टाटोल, फूलपसलमा कोणसभा गरि टुङ्गिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौं क्षेत्र नं ४ मा राजन भट्टराईको पक्षमा व्यापक जनलहर, #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्