नेकपा एमाले तारकेश्वर नगर कमिटीले नगरपालिकामा बुझायाे ज्ञापन पत्र
काठमाडौं । नेकपा एमाले तारकेश्वर नगर कमिटीले तारकेश्वर नगरपालिकामा भएकाे अनियमितता एवम ढिलासुस्तीका विरूद्ध ज्ञापन पत्र बुझाएकाे छ । नेकपा एमाले तारकेश्वर नगर कमिटी अध्यक्ष बासु प्रसाद गाैतमकाे नेतृत्वमा गएकाे टाेलीले नगरपालिकामा ज्ञापन पत्र बुझाएकाे हाे ।
साउन ३१ गते बुझाउने भनि तयार पारिएकाे ज्ञापन पत्र नगर प्रमुखले समय नदिदाँ ढिला गरि बुझाइएकाे हाे । भदाै २८ गते बुझाउने भनिएकाेमा नगर अध्यक्षले भदाै २९ गतेकाे लागि भनेपनि ज्ञापन पत्र बुझाउदा नगर प्रमुख उपस्थित भएनन । नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र कार्यकारी प्रमुख समेत उपस्थित नभएपछि ज्ञापन पत्र नगरका सबैभन्दा उच्च कर्मचारी शभ्भु पाैडेललाइ बुझाइएकाे हाे । तारकेश्वर नगरमा स्थानिय निर्वाचन पछिकाे १०० दिनमा भएका व्यतीथी समेटेर नगरपालिकामा ज्ञापन पज्ञ बुझाइएकाे हाे ।
तारकेश्वरले नगरपालिकामा नेकपा एमाले तारकेश्वरले ज्ञापन पत्र यस प्रकार छ :


क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #तारकेश्वर नगरपालिका, #नेकपा एमाले तारकेश्वर नगर कमिटी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्