Techie IT
बिहीबार, वैशाख १०,२०८३

प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज


काठमाडौं । सरकारले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज गरेको छ ।

आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

महाराजगञ्जमा प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने र प्रतिष्ठान अन्यत्र सार्ने निर्णय २०७५ साल भदौ १ गते भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रहरी प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा राष्ट्रपति कार्यालयलाई दिने निर्णय खारेज


तपाईको कमेन्ट लेख्नुहोस्