तारकेश्वर नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न
काठमाडौं । तारकेश्वर नगरपालिका जरङ्खु हुदै धर्मस्थली बजार र नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन गरिएको छ ।तारकेश्वर नगरपालिका नगर प्रमुख कृष्णहरि महर्जन , पूर्व नगरप्रमुख रामेश्वर बोहरा , उप -प्रमुख सृजना बुर्लाकोटी ज्यूहरु द्वारा प्रबेशद्वारको सामुहिक उद्घाटन गरिएको हो।
उद्घाटन कार्यक्रममा धर्मस्थली प्रवेश द्वार कमिटीको अध्यक्ष सानुबाबु बिंदुकार, ता.न.पा वडा नं-६ धर्मस्थलीका वडा अध्यक्ष श्री घनश्याम श्रेष्ठ ,नगर वडा अध्यक्ष लगायत बिभिन्न पार्टीका प्रतिनिधिहरू , अनुगमन समितिका प्रतिनिधि, समाजसेवी, बुध्दिजीवि तथा वडाबासीहरूको पनि उपस्थिति देखिएको थियो |
क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #कृष्णहरि महर्जन, #तारकेश्वर नगरपालिका, #तारकेश्वर नगरपालिका जाने प्रबेशद्वारको उद्घाटन कार्यक्रम सम्पन्न, #रामेश्वर बोहरा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्