सर्वोच्चका न्यायाधीश र कर्मचारीलाई कोरोना पछि एउटामात्र ईजलास रहने
सर्वोच्च अदालतका केहि कर्मचारी र न्यायधीशहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछि अदालतको काममा प्रभाव परेको छ ।
अदालतले सूचना जारी गदै केही न्यायाधीशहरु, र कर्मचारीहरुमा संक्रमण देखिएको जानकारी दिएको छ तर कति जना र कसकसलाई संक्रमण भएको हो भन्ने बारे भने खुलाएको छैन।
साथै हालको लागी अदालतको एकल ईजलासले मात्र काम गर्ने भएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona infected, #सर्वोच्च अदालत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्