शेरबहादुर देउवालाई यी तीन स्थानमा गरिँदैछ स्वागत
काठमाडौं । लामो समयपछि विदेशबाट स्वदेश फर्किन लागेका नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवालाई तीन स्थानमा स्वागत गर्ने तयारी गरिएको छ ।
इतर समूहले देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटअगाडिको खाली ठाउँ, नमस्ते गेटअगाडिको खाली ठाउँ र तिलगंगा आँखा अस्पतालअगाडिको खाली ठाउँमा स्वागत गर्न लागेका हुन् ।
यी तीन स्थानमा कार्यकर्ता जम्मा भएका छन् ।
देउवा दिउँसो साढे १२ बजे थाई एयरबाट काठमाडौँस्थति त्रिभुवन विमानस्थलमा ओर्लेनछन्।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवालाई यी तीन स्थानमा गरिँदैछ स्वागत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्