संखुवासभामा थप ६ जना थुनुवामा कोरोना पोजेटिभ
खाँदबारी । संखुवासभामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकाहरु सबै जिल्ला प्रहरी कार्यालय संखुवासभाको हिरासतमा रहेका थुनुवाहरु रहेको स्वास्थ कार्यालय संखुवसाभाका प्रवक्ता रोशन श्रेष्ठले जानकारी दिनुभयो ।
उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमितलाई खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा ल्याउने तयारी भईरहेको जिल्ला अस्पतालका प्रशासन प्रमुख दिपेश श्रेष्ठले बताउनुभयो ।
यसअघि संखुवासभामा २६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरु मध्ये ९ जना उपचार पछि घर फर्किसकेका छन् भने १७ जनाको सदरमुकाम खाँदबारी स्थित हिमालय किरण पब्लिक क्याम्पसमा रहेको आसुलेसनमा उपचार भईरहेको छ ।
क्याटेगोरी :
ब्रेकिंग न्युज
ट्याग : ##कोभिड१९, #corona update, #hot, #कोरोना पुष्टि, #कोरोना भाइरस, #कोरोना संक्रमण, #कोरोना संक्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ४काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ५एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८चुनावको पूर्वसन्ध्यामा काठमाडौं–७ मा एमाले प्रवेशको लहर , बज्राचार्यसहित दर्जनौँ युवा प्रवेश






तपाईको कमेन्ट लेख्नुहोस्