“म फेरि राजनीतिमा आएँ भने एमालेसँग नै हुनेछु”; पूर्वराष्ट्रपति भण्डारी

माघ १५ , काठमांडौ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशलाई आवश्यक परे राजनीतिमा फर्किन आफू तयार रहेको बताएकि छिन् ।
विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले आफू अहिलेसम्म कुनै पार्टीमा नआएको तर राष्ट्रिय मुद्दामा सक्रिय रहेको बताईन् ।
नेकपा एमालेमा फर्कने कि नेता बन्ने योजना छ भनी प्रस्न आँउदा उनले भनिन् , ‘यदि म फेरि राजनीतिमा आएँ भने सायद एमालेसँग नै हुन्छु, त्यहीँबाट सुरु गरेको हो । तर मैले अहिलेसम्म कुनै निर्णय गरेको छैन ।”
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #" म फेरि राजनीतिमा आएँ भने एमालेसँग नै हुनेछु"; पूर्वराष्ट्रपति भण्डारी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्