नुवाकोटमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएपछि टिपरमा आगजनी ,सडक अवरुद्ध

नुवाकोट ।शुक्रबार बिहान नुवाकोटको बट्टारबाट गगंटेतर्फ जाँदै गरेको ना. ३३प ३४६६ नम्बरको मोटरसाइकललाई बिपरीत दिशाबाट आएको बा.५ ख २८९८ नम्बरको को ट्रिपरले शुक्रबार ठक्कर दिँदा मोटरसाइकल चालक विदुर नगरपालिका–२ का २३ वर्षका दिवाकर खनालको घटनास्थलमै मृत्यु भएको थियो ।
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्य भएपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेका छन् ।
। त्यसपछि आक्रोशित बनेका स्थानीयले बट्टारबजार–गङ्गटे सडकखण्ड अवरुद्ध गरेका छन् ।
तस्वीरः रामहरि न्यौपाने
क्याटेगोरी : विशेष
ट्याग : #टिपरमा आगजनी
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्