काठमाण्डौ ४ : एमालेको घरदैलो, राजन भट्टराई र जयराम थापा मतदातामाझ
काठमाडौं । काठमाण्डौ महानगरपालिका वडा नं ४ मा नेकपा एमालेका उम्मेदवारहरुले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन। आज नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका ११ नम्वर वडा मा घरदैलो कार्यक्रमको आयोजना गरेको हो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ का एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजन भट्टराई र प्रदेश सभा ख का जयराम थापाले मतदाता माझ पुगेर मत माग्नुभएको थियो ।
स्थानीयवासीले उत्साहजन रुपमा आ आफ्नो घरघरमा एमालेका उम्मेदवारलाई स्वागत गर्दै विजयको शुभकामना व्यक्त गरेका थिए । जनताको सुख दुःखको सारथी बन्न आग्रह गर्दै स्थानीयवासीले एमालेका उम्मेदवारलाई विजयको माला लगाउन तयार भएर बसेको बताएका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #राजन भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्