फाइनल खेलमा नेपालविरुद्ध बंगलादेशको एक गोल
काठमाडौं । छैटौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध गोल गर्दै बंगलादेशले अग्रता लिएको छ। खेलको १२औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रता लिएको हो।
साफ च्याम्पियनसिपको फाइनलमा पहिलो पटक नयाँ देशबीच भीडन्त भइरहेको छ। नेपालले भारतलाई हराउँदै फाइनल पुगेको हो भने बंगलादेशले भुटानलाई हराउँदै फाइनल पुगेको हो।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #hot, #छैटौं महिला साफ च्याम्पियनसिप, #फाइनल खेलमा नेपालविरुद्ध बंगलादेशको एक गोल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्