फुल्चोकी जंगलमा हराइरहेका १६ जनाको सकुशल उद्धार
ललितपुरको फुल्चोकी जंगलमा हराएका ४ युवतीसहित १६ जनाको सकुशल उद्धार भएको छ ।
जिल्ला ललितपुर गोदावरी न.पा. वडा – ३, फुल्चोकीको जंगलमा घुम्न गएका १६ जना व्यक्तिहरु हराएको भन्ने सुचनाका आधारमा महानगरीय प्रहरी परिसर ललितपुरले खोजी कार्य अघि बढाएको थियो ।
प्रहरीले खोजी गर्दै जादाँ गोदावरी बसपार्कबाट १० कि.मि.पुर्व फुल्चोकी जंगलको बिच खोँचमा अलपत्र परेकाको अवस्थामा १२ किशोर तथा ४ किशोरीलाई फेला पारी सकुशल उद्धार गरिएको हो ।
प्रहरीले उनीहरुलाई अभिभावकको जिम्मा लगाई सकेको छ ।
उद्धार हुनेको सुची
१. जिल्ला धनुषा घर भई हाल बानेश्वर शान्तिनगर काठमाण्डौ बस्ने वर्ष ३४ को व्रिज मोहन साह।
२. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १७ को सुवास साह ।
३. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को अभिशेक यादव ।
४. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष १९ को ऋषि कुमार साह।
५. ऐ. जिल्ला घर भई हाल मैतिदेवि काठमाडौं बस्ने वर्ष २० को श्रीराम साह ।
६. ऐ. जिल्ला घर भई हाल बानेश्वर शान्तिरनगर काठमाडौं बस्ने वर्ष २० को करणसाह।
७. ऐ. जिल्ला घर भई हाल पुरानो वानेश्वर बस्ने वर्ष २० को सुवास साह।
८. जिल्ला स्याङजा घर भई हाल कोटेश्वर काठमाडौं बस्ने वर्ष २२ की सपना गुरुङ ।
९. जिल्ला तनहु घर भई हाल बालाजु बस्ने बर्ष २० की श्रृजना भट्टराई ।
१०. जिल्ला काठमाडौं बानेश्रर घर हुने वर्ष २२ को अविनभ सिंह ठकुरी ।
११. जिल्ला सिन्धुपाल्चोक घर भई हाल कोटेश्वर वस्ने वर्ष २५ को रोशन राना ।
१२. जिल्ला दोलखा घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को रमेश पौडेल ।
१३. जिल्ला मोरङ घर भई हाल कोटेश्वर बस्ने वर्ष २२ को संजोग घिमिरे ।
१४. जिल्ला काठमाडौं बुढानिलकण्ठ बस्ने वर्ष २० की अप्सरा खत्री ।
१५. जिल्ला नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष २२ की श्रेया थपलिया ।
१६. जिल्ला धनुषा घर भई हाल पुरानो बानेश्वर बस्ने वर्ष १९ को सन्तोष कुमार साह।
क्याटेगोरी : विशेष
ट्याग : #फुल्चोकी जंगल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्