Techie IT
आईतबार, असार ८,२०८२

यी हुन् टोखा नगरपालिकामा एमालेका वडा नम्बर १ देखि ११ सम्मका उम्मेदवार


काठमाडौं । यही बैशाख ३० मा हुन गइरहेको स्थानीय तह निर्वाचनको लागि टोखा नगरपालिकामा वडा नम्बर १ देखि ११ सम्मका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारको मनोनयन दर्ता गर्न आज साँझसम्म मात्रै समय तोकेकाले उनीहरुले मनोनयन दर्ता गराएका हुन् ।


क्याटेगोरी : विशेष, स्थानीय
ट्याग : #hot


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:07 am7:03 pm +0545