तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले काउम्याट वितरण गर्ने
काठमाडौं । तारकेश्वर नगरपालिकाको पशुसेवा शाखाले आर्थिक वर्ष २०७७÷०७८ को कार्ययोजना अनुसार नगरपालिका भित्र गाईभैंसी पालन गर्ने कृषकहरुका लागि काउम्याट वितरण गर्ने भएको छ ।
तारकेश्वर नगरपालिकाको पशु सेवा शाखा धर्मस्थिलिले यहि फाल्गुन १६ गते सार्वजनिक सूचना जारी गदै गते चैत्र १५ गतेसम्म तारकेश्वर नगरपालिकाको पशु सेवा शाखामा निवेदन दिनु पर्ने जनाएको छ । यस विषयमा सबै वडा कार्यालयहरुमा सूचना टाँस गरिएको समेत सो शाखाले जनाएको छ ।

क्याटेगोरी : स्थानीय
ट्याग : ##, ##पशुसेवा शाखा, #काउम्याट वितरण गर्ने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्