तारकेश्वर–४ मा कांग्रेस वडा अधिवेशन सम्पन्न, कृष्णप्रसाद अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति,को को भए क्षेत्रीय प्रतिनिधि ?
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तारकेश्वर नगरपालिका–४ मा वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले कृष्णप्रसाद अधिकारीको नेतृत्वमा वडा कार्यसमिति सर्वसम्मत चयन गरेको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रक्रिया अघि बढिरहेको छ।
अधिवेशनबाट वडा सभापतिमा कृष्णप्रसाद अधिकारी चयन भएका छन्। उपसभापतिमा रामलाल भट्टराई र सदिक्षा महत क्षेत्री, सचिवमा मधुसूदन कुइकेल, सहसचिवमा नवीन पुतुवार तथा कोषाध्यक्षमा रविन श्रेष्ठ चयन भएका छन्।
त्यस्तै वडा कार्यसमिति सदस्यमा कृष्णकुमारी यादव, कान्ति जोशी, चाहान मानन्धर, बिमला तामाङ, सन्दिप धिताल र गणेश ब। पौडेल चयन भएका छन्।
अधिवेशनमा वडा कार्यसमितिका अधिकांश पदमा सर्वसम्मति भए पनि खुला क्षेत्रीय प्रतिनिधितर्फ भने निर्वाचन भएको थियो। निर्वाचनपछि क्षेत्रीय प्रतिनिधिका रूपमा अनिता अधिकारी, संगिता ज्ञवाली, शारदा खनाल, केदार तिवारी, सुशील भट्ट, किरण भट्टराई, मोनिका भट्टराई, सौरभ केसी, कमला देवी दमाई, विष्णु प्र। कुइकेल, नारायण श्रेष्ठ, रघुनाथ अधिकारी, हस्त ब। गुरुङ, कृष्ण ब। खत्री, दिनेश खतिवडा, डि।बि। थापा, कृष्ण प्र। पौडेल, डा। वीरेन्द्र प्र। थपलिया, विष्णुराज कडरिया, हिमाल तामाङ, शुक्लमान पुतुवार, राकेश नगरकोटी र दिपक श्रेष्ठ चयन भएका छन्।
क्याटेगोरी : स्थानीय
ट्याग : #तारकेश्वर–४ मा कांग्रेस वडा अधिवेशन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्