लगातार वर्षका कारण फुटुङ ढकाल बस्ती पहिरोको जोखिम
मेनुका कार्की /विपिन बोहोरा
काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ ७ढकाल टोल बस्थि मा लगातार वर्षा को कारण ले पहिरो गएको छ | गत साता देखि लगार तार ठूलो पनि परेको कारण ले गर्दा बहिरो गएको हो |
अगीलो वर्ष पनि पहिरो गएको तर त्यसले कुनै क्षति ननिम्तियको थियो | रूख हरु पनि न काटिएको लगातार वर्षा को कारण ले बहिरो गएको स्थानीय मुरारी ढकाल ले बताए छन| पहिरो रोगथाम कोलागि किला ठोकेको तर पानी को बहाव धेरै ठूलो भएको कारण न रोकिएको बताएका छन् | पहिरो रोक्न को लागि नेपाल रेडक्रस सोसाइटीले ५ थान पाल उबल्ब्ध गराएको बताएका छन् |
पहिरो को नियन्त्रण गर्नको लागि ओडा मा निवेदन पेस गरीको बताएका छन्| नगरपालिका मा निवेदन पेस भइसकेको र कोरोना भाइरस को कारण ले काम गर्न कठिनाइ भएको र यसलाई मध्यनजर गर्दै गरेको र सके सम्म यसलाई चाँडो नियन्त्रण गर्ने ओडा अध्यक्ष्य सानुकाजी खत्री ले बताएका छन् |
क्याटेगोरी : समाचार
ट्याग : #फुटुङ ढकाल बस्ती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्