युगान्डासँग खेल्ने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले युगान्डासँग हुने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा गरेको छ । क्यानले मंगलबार इन्दु बर्माको कप्तानीमा १८ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले युगान्डासँग मार्च ६ देखि १७ तारिखसम्म सिरिज खेल्नेछ ।
नेपाली टोली
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, अलिसा कुमारी यादव, साना प्रविन, राजमती ऐरी, रोमा थापा, ममता चौधरी, इश्वरी विष्ट, पूजा महतो, कविता जोशी, मनिसा कुमारी उपाध्याय, सब्नम राई, सिमाना केसी, रचना चौधरी, शोभा रोकाया, रिया शर्मा र सम्झना खड्का ।

क्याटेगोरी : खेलकुद
ट्याग : #युगान्डासँग खेल्ने सिरिजका लागि नेपाली महिला टोलीको घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्