लिखुगाँउपालिका स्तरिय राष्ट्र्पति रनिङशिल्ड प्रतियोगितामा क्षेत्रपाल मा.बि प्रथम
केदार ढकाल, नुवाकोट । लिखुगाउपालिकाको आयोजनामा भएको दोश्रो गाँउपालिका स्तरिय राष्ट्र्पति रनिङशिल्ड प्रतियोगितामा क्षेत्रपाल मा.बि ले पहिलो स्थान हासिल गरेको छ । ।
स्वास्थ्यको लागी खेलकुद राष्ट्र्को लागी खेलकुद भन्ने नाराका साथ क्षेत्रपाल माबि चौघडामा १४ गते बाट सुरु भएको प्रतियोगिता २० स्वण सहित क्षेत्रपाल मा बि प्रथम भएको हो ।
यस्तै ३ स्वण, ६ रजत सहति ज्योती कुञ्ज ऐकेडेमी द्धित्तिय र ३ स्वण ५ रजत सहित शान्तिकुञ्ज ऐकेडेमीले त्तितिय भएको हो । प्रतियोगितामा ७ वटा स्कुलहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको समापन गर्दै लिखु गाँउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले देशको सम्बृद्धिमा खेलको महत्वपुर्ण भुमिका हुने बताए । उनले गाँउपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिने बताए ।
२ दिन सम्म संचालन भएको प्रतियोतिामा सहभागी स्कुलहरु लाई १÷१ वटा भलिबल र फुटबल प्रतिनिधिशभा सदस्य बहादुर सिंह लामाले प्रदान गरेका थिए ।

क्याटेगोरी : खेलकुद
ट्याग : #लिखुगाँउपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्