च्याम्पियन्स लिगबाट बाहिरिए पनि बालोटेली मेसी र रोनाल्डोको पक्षमा
(एजेन्सी)– बार्सिलोना र युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरिएपनि इटालियन फरवार्ड मारियो बालोटेलीले लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोप्रति आफ्नो समर्थनलाई यथावत राखेका छन् ।
च्याम्पियन्स लिगमा मेसी सम्मिलित बासिलोना सेमिफाइनल र रोनाल्डो सम्मिलित युभेन्ट्स क्वार्टरफाइनलमा पराजित भएको थियो । पहिलो लेग ३–० ले जितेको बार्सिलोनाले लिभरपुलसँगको दोस्रो लेग ४–० ले गुमाएपछि टोलीको यात्रा अन्तिम चारमै टुंगिएको थियो । युभेन्ट्स आयक्ससँग क्वार्टरफाइनलमा नै पराजित भएको थियो ।
लिभरपुलले अब फाइलनमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनह्यामको सामाना गर्नेछ । यसपटक मेसी र रोनाल्डो विना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । छ वर्ष यता पहिलो पटक मेसी र रोनाल्डो विना फाइनल हुँदैछ । यी दुई खेलाडीको टोलीको पराजय पछि दुवै खेलाडीको आलोचना सरु भएको छ । तर बालोटेली भने ती सब आलोचनालाई बकवास ठान्छन् ।
क्याटेगोरी : खेलकुद
ट्याग : #मेसी र रोनाल्डो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्