झोर फुटवल : साविक वडा नं १ को ३ गोल
झोर काठमाडौं । साविक झोर गाँउ बिकाश समितिको वडा स्तरीय फुटवल खेल अन्र्तगत आज सावीक वडा नं ३ र ७ बिच रोमान्चक खेल भएको छ । सो खेलमा दुवै वडाको दुई – दुई गोलमा वरावरी भएको छ ।
त्यस्तै आजको अर्को साविक वडा नं १ र ९ बिचको खेलमा वडा नं १ले वडा नं ९ बिरुद्ध ३ गोल गरेको छ । जस अन्र्तगत क्याप्टेन राजाराम अधिकारीले १ गोल गरेका थिए ।
टोखा नगरपालिकाको सहयोग तथा राधाकृष्ण युवा क्लवको आयोजनामा टोखाको भूत खेल चौरमा रोमान्चक खेल भैरहेको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #झोर फुटवल, #वडा स्तरीय फुटवल खेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्