झोर फुटवल खेलमा साविक वडा नं १ र २ बिजयी
झोर काठमाडौं । टोखा नगरपालिकाको सहयोग तथा राधाकृष्ण युवा क्लवको आयोजनामा हिजो बाट सुरु भएको फुटवल खेलमा आज झोरको साविक वडा नं १ र २ का खेलाडीहरु बिजयी भएका छन ।
टोखा भुतखेल चौरमा भएको आजको खेलमा साविक झोर गाँउ बिकाश समितिका वडा नं २ र ९ तथा वडा नं १ र ६ बिच रोमान्चक खेल भएको क्याप्टेन तथा खेलाडी राजाराम अधिकारीले बताए ।
खेलाडी अधिकारीका अनुसार पहिलो चरणमा भएको वडा नं २ र ९ बिच भएको खेलमा वडा नं २ ले वडा नं ९ लाई २ गोलले पराजित गरेको छ । त्यस्तै साविक वडा नं १ र ६ बिच भएको दोस्रो खेलमा वडा नं १ ले १ गोल गर्दे वडा नं ६ लाई बिजय हासील गरेको छ ।
हिजो बाट शुरु भएको सो प्रतियोगीताको उदेघाटन वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले गरेका थिए ।

क्याटेगोरी : खेलकुद
ट्याग : #राधाकृष्ण युवा क्लव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्