नगरस्तरीय मैत्रीपूर्ण कर्मचारी फुटसलमा तारकेश्वरलाई टोखाको ७ः८ अन्तरले गोल
काठमाडौं । अन्तर नगरस्तरीय मैत्रीपूर्ण कर्मचारी फुटसल प्रतियोगितामा तारकेश्वरलाई टोखाले ७ः८ को अन्तरले गोल गरेर टोखा नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ । जसमा कीर्तिपुरलाई चन्द्रागिरीले ३ः५ को अन्तरले पराजित गरेर चन्दगिरी प्रथम भएको छ भने कृतिपूर दोस्रो स्थान हासिल गरेको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको कर्मचारीहरुले फुटसलमा सहभागी भएका थिए ।
पहिलो चरणको खेलमा टोखा नगरपालिका र चन्द्रागिरी नगरपालिकाबीच भएको थियो । उक्त खेलमा चन्दगिरीले धेरैको अन्तरमा टोखालाई पराजित गराएको थियो ।
त्यस्तै कीर्तिपुर र तारकेश्वरको पहिलो चरणमा कीर्तिपुरले जित हासिल गरेको थियो । खेलको समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहरा र टोखा नगर प्रमुख प्रकाश अधिकारी उपस्थित भएर बिजेता खेलाडी प्रथम र दितिय हुनेहरुलाई ट्रफि वितरण गरिनुका साथै्र प्रथम हुनेलाई शिल्ड वितरण गरिएको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #तारकेश्वरलाई टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्