जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बाहुन तिल्पुङ युवामन्च दोस्रो स्थानमा
सिन्धुलि । प्रगतिशिल युवा क्लब भिमान सिन्धुलिको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बाहुन तिल्पुङ युवामन्चका खेलाडिहरुले दोस्रो स्थान हासिल गरेका छन्।
सिन्धुलीको कमला माई नगरपालिका वडा नं १० मा आयोजना गरिएको सो प्रतियोगिता प्रगतीशील युवा क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजक प्रगतीशिल युवा क्लव प्रथम भएको छ भने दोस्रो बाहुन तिल्पुङ युवामन्च भएको हो ।
प्रथम बिजेताले नगद रु पचाँस हजार , दोस्रोले नगद रु २५,००० र तेस्रोले नगद दश हजार सहित ट्रफी र प्रमाण पत्र पाएका छन ।
“मानव स्वास्थ्यका लागि खेलकुदको एकदमै ठूलो महत्व छ। यसमा उमेरको कुनै हदबन्दी हुदैन। बालकदेखि वृद्ध सबैका लागि खेलकुद आवश्यक छ ।
खेलाडीहरु रिमनाथ अधिकारी , रिमनाथ अधिकारी ,तारा तिमल्सिना , नवीन अधिकारी , लिला अधिकारी ,पाण्डब काफ्ले ,मिलन श्रेष्ठ ,दिबस पहाडि ,दिपक पहाडि , केदार काफ्ले लगायतले कुशलताका साथ खेल कला देखाएका कारण बिजय भएको बाहुनतिल्पुङ युवा मन्चका अध्यक्ष पुरुषोत्तम घिमिरेले बताए ।


क्याटेगोरी : खेलकुद
ट्याग : #बाहुन तिल्पुङ युवामन्चे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्