टोखा ५ मा व्याडमिटन ट्रस निर्माण ,वडा स्तरीय खेल प्रतियोगिता हुने
काठमाडौं । टोखा नगरपालिका वडा नं. ५ को कार्यालय भवनको प्राङ्गण अगाडि व्याडमिटन ट्रस निर्माण भएको छ । टोखा नगरपालिका वडा नंं ५ को बजेट सहयोगमा ट्रस निर्माण सम्पन्न भएको हो । उक्त आयोजना टोखा नगरपालिका वडा ५ को बजेट सहयोगमा सम्पन्न भएको हो।
उक्त आयोजना निर्माणको लागि ७ लाख ७० हजार, ६७० लागतमा ५४ मिटर लम्बाई भएको ३३ मिटर चौडाईको दुई पाखे ट्रस निर्माण भएको छ । ट्रस निर्माणमा वडा नम्बर ५ को रु. ७ लाख र उपभोक्ता समितीबाट ७० हजार ६७० रकमको सहयोगमा ट्रस निर्माण भएको छ । । ट्रस निर्माणका लागि उपभोक्ता समितिमा श्री समाज खेलकुद बिकास क्लबले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण प्रक्रिया अघि बढाइएको टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो।
ट्रस निर्माण भएपछीको पहिलो प्रतियोगितात्मक कार्यक्रम अन्तगर्त आउँदो शनिबार वडा भित्रका आन्तरिक खेलाडीहरुबीच खेलमा प्रतिस्पर्धा हुँदैछ । उक्त कार्यक्रममा वडा अध्यक्ष जग्ग्नाथ ढकाल प्रमुख अतिथिको रूपमा उपस्थित हुने बुझिएको छ ।
क्याटेगोरी : खेलकुद
ट्याग : #व्याडमिटन ट्रस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्