विश्वकप : कुन-कुन टिम पुगे दोस्रो चरणमा,कुन बाहिरिए ?
काठमाडौं । रुसमा जारी विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीको टुंगो लागेको छ । बिहीबार साँझ भएको समूह एचको खेलबाट कोलम्बिया समूह विजेता र जापान समूह उपविजेता बन्दै अन्तिम १६ मा पुगेसँगै विश्वकपको दोस्रो चरणमा पुग्ने टोलीहरुको टुङ्गों लागेको हो ।
समूहको विजेता र उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएका र तेस्रो र चौथो स्थानमा रहँदै बाहिरिएका टोली यस्ता छन् ।
समूह ए
विजेताः उरुग्वे
उपविजेताः रसिया
बाहिरिएकाः साउदी अरेबिया र इजिप्ट
समूह बी
विजेताः स्पेन
उपविजेताः पोर्चुगल
बाहिरिएकाः इरान र मोरोक्को
समूह सी
विजेताः फ्रान्स
उपविजेताः डेनमार्क
बाहिरिएकाः पेरु र अस्ट्रेलिया
समूह डी
विजेताः क्रोएशिया
उपविजेताः अर्जेन्टिना
बाहिरिएकाः नाइजेरिया र आइसल्याण्ड
समूह ई
विजेताः ब्राजिल
उपविजेताः स्विट्जरल्याण्ड
बाहिरिएकाः सर्बिया र स्विट्जरल्याण्ड
समूह एफ
विजेताः स्वीडेन
उपविजेताः मेक्सिको
बाहिरिएकाः दक्षिण कोरिया र जर्मनी
समूह जी
विजेताः बाँकी
उपविजेताः बाँकी
बाहिरिएकाः ट्युनिसिया र पानामा
समूह एच
विजेताः कोलम्बिया
उपविजेताः जापान
बाहिरिएकाः सेनेगल र पोल्याण्ड
क्याटेगोरी : खेलकुद
ट्याग : #कुन बाहिरिए, #दोस्रो चरणमा, #विश्वकप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्