तारकेश्वरमा एक जनामा वृद्धमा संक्रमण
काठमाडौँ । तारकेश्वर नगरपालिका वडा नं। २ को बसन्त कोलोनीमा अस्थायी रुपमा बसेका ७६ वर्षे एक वृद्धमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
गुल्मीबाट तारकेश्वरको बसन्त कोलोनीमा छोरी ज्वाईको घरमा बसेर स्वास्थ्य उपचारका लागि आएका वृद्धमा हिजोसम्मको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ ।
उनको त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
वृद्धलाई अपरेसनका लागि ह्याम्स अस्पतालमा लैजाँदा कोरोनाको शंका लागेपछि टिचिङमा लगेर श्वाव संकलन गर्दा संक्रमण देखिएपछि वृद्धलाई शसस्त्र प्रहरीको वलम्वुस्थित आइसोलेसनमा राखि उपचार भइरहेको छ ।
क्याटेगोरी : विशेष, स्वास्थ्य
ट्याग : #कोरोना भाइरस
धेरै पढिएका
- १एमालेको राजधानी प्रदेश अध्यक्षमा नारायण सिलवाल, अरु क-कसले पाए जिम्मेवारी ?
- २यि हुन काठमाडौ एमालेमा संसदका लागी सीफारीस भएका दश वटौं क्षेत्रका नामावली
- ३टोखाका प्रथम प्रधानाध्यापक तथा पूर्व प्रधानपञ्च केशवराज जोशीको निधन, नगरपालिकाद्वारा झण्डा ओढाएर सम्मान
- ४काठमाण्डौ क्षेत्र नं ५ मा ईश्वर पोखरेल सर्वसम्मत
- ५मानसिक स्वास्थ्य सेवा विस्तारबारे सर्वोच्च अदालतको फैसला र कार्यान्वायन नभएकोमा सरोकारवालाको चिन्ता
- ६तनावग्रस्त लौकही बजार : सशस्त्र प्रहरीको व्यारेकमा ढुङ्गा मुढा, प्रहरीको विटमा समेत आगजनी
- ७वनभोज खान मुख्यमन्त्री हेलिकप्टरमा पुगेपछि…
- ८सफारी चालकलाई गोली हान्ने सशस्त्रका हवल्दार पक्राउ






तपाईको कमेन्ट लेख्नुहोस्