संखुवासभामा गठबन्धनका उम्मेदवारले यसरी गराए मनोनयन दर्ता (फोटो फिचर)
संखुवासभा : संखुवासभामा सत्ता गठबन्धनका साझा उम्मेद्वार तथा कांग्रेस सभापति दीपक खड्काले प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका छन्। आइतबार अपराह्न जिल्ला निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गराउन कांग्रेस नेता-कार्यकर्ता तथा गठबन्धन दलहरूका प्रतिनिधि उपस्थित थिए ।

क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #hot, #गठबन्धन दल, #नेपाली कांग्रेस, #प्रतिनिधिसभा, #संखुवासभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्