Techie IT
बिहीबार, वैशाख १०,२०८३

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह बालेनले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

आज दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरि बैठक बोलाएका हुन् ।

बैठक नियमित भएको बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक


तपाईको कमेन्ट लेख्नुहोस्