Techie IT
सोमबार, वैशाख ७,२०८३

पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने कांग्रेसको तयारी


काठमाडौं । नेपाली कांग्रेसले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सोधेको स्पष्टीकरण फिर्ता लिने तयारी गरेको छ ।

अनुशासन समितिको आज दिउँसो ३ बजे बस्ने बैठकले खड्कालाई सोधिएको स्पष्टीकरण फिर्ता लिने भएको हो।

कांग्रेस निवर्तमान कार्यवाहक सभापति खड्काको समूहले सर्वोच्च अदालतको फैसला स्वीकारेपछि स्पष्टीकरण फिर्ता लिन लागिएको बताइएको छ ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #पूर्णबहादुर खड्का


तपाईको कमेन्ट लेख्नुहोस्