पुष्पलाललाई माल्यार्पण गर्दै एमाले अध्यक्ष ओली ! (फोटोफिचर)
काठमाडौं । नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले डल्लुस्थित पुष्पलालको शालिकमा माल्यार्पण गरेका छन् ।
अध्यक्ष ओलीले कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठप्रति श्रद्धासुमन व्यक्त गरेका हुन् ।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले डडेल्धुराका भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको बताए ।
तत्कालीन मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा कांग्रेसले भिमदत्तको टाउको काटेकाले कांग्रेसले भिमदत्तलाई सहिद नमानेको ओलीको भनाइ छ ।
भिमदत्त र चिनियाँ काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने ओलीको टिप्पणी छ ।
ओलीसँगै माल्यार्पण गर्न नेताहरु ईश्वर पोख्रेल, बिष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल, बिष्णु रिमाल, उपमेयर सुनिता डंगोल लगायत अन्य जनप्रतिनिधिहरु डल्लु पुगेका थिए ।
तस्वीरहरुः

क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #hot, #केपी शर्मा ओली, #नेकपाको संस्थापक महासचिव पुष्पलाल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्