नेपाल बिद्यार्थी संघको प्राण रक्षाथ खबरदारी भेला सम्पन्न
काठमाण्डौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघको प्राण रक्षा खबरदारी भेला सम्पन्न भएको छ ।
काठमाण्डौंका बिभिन्न क्यामपसका नेबिसंघको नेत्तव गरिरहेका अगुवा नेता कार्यकृता भेला भई खबरदारी गरेका छन् ।
लामो समय देखी संगठनलाई बन्धक बनाइएकोमा तिव्र असन्तुष्र्टी व्यक्त गरिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल बिद्यार्थी संघका लोकप्रयि नेता तथा सुशिल कोइराला सोसलिष्ट युथ र्सकलका केन्द्रिय अध्यक्ष तारा बहादुर थापा रहेका थिए ।
कार्यक्रममा बोल्दै उहाँले सभापति शेर बहादुर देउवाले हजारौं बिद्यार्थीहरुको भविष्य माथी कुठराधात गरेको र संगठनलाई बन्धक बनाएको हुँदा सभापति लाई इतिहासले प्रश्न सोध्ने बताए ।
कार्यक्रममा नेपाली कांगे्रस तनहुका नेता याम बहादुर खाँण, नेपाल बिद्यार्थी संघ अस्कल क्याम्पसका नेता अमृत जङ्ग बस्नेत, थापाथलि क्याम्सका नेबिसंघका इकाई अध्यक्ष विष्णु
मुलपति, नेबिसंघ रामेछापका नेता दिपक कार्की लगाएतले पार्टी नेत्तवको तिव्र आलोचना गरेका छन् ।
उक्त कार्यक्रमको संञ्चालन नेबिसंघ बालमिकि क्याम्पसका नेता शिवलाल पाण्डेले गरेका थिए ।
कार्यक्रममा नेपाल बिद्यार्थी संघका नेता अजुन पाण्डे, बिशाल पौडेल, नेबिसंघ गुल्मीका जिल्ला सदस्य अमृत भण्डारी लागाएले नेबिसंघ लाई तत्काल पूर्णता नदिय आगामी निर्वाचन कांग्रेसका लागि सुखद नहुने चेतावनी दिएका छन् ।

क्याटेगोरी : राजनीति
ट्याग : #तारा बहादुर थापा, #नेपाल बिद्यार्थी संघ, #नेपाली कांग्रेस, #शेर बहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्