यि हुन सर्वोच्च अदालतमा दायर रिटमा हालसम्म हस्ताक्षर गर्ने १८ एमाले सांसद
प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ । देउवालाई प्रधाानमन्त्री नियुक्तिका लागि नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षरका लागि बानेश्वर पुगेका माधव नेपाल पक्षका सांसदहरु :
१. जीवनराम श्रेष्ठ
२. कृष्णलाल महर्जन
३. विरोध खतिवडा
४. झपटबहादुर रावल
५. निरादेवी जैनु
६. सोमप्रसाद पाण्डे
७. सरलाकुमारी यादव
८. कल्याणी खड्का
९. लक्ष्मीकुमारी चौधरी
१०. माधवकुमार नेपाल
११. भीमबहादुर रावल
१२. कलिला खातुन
१३. घनश्याम भुसाल
१४. रामकुमारी झाँक्री
१५. सुरेन्द्र पाण्डे
१६. झलनाथ खनाल
१७. पुष्पाकुमारी कर्ण कायस्थ
१८. भवानीप्रसाद खापुङ
क्याटेगोरी : राजनीति
ट्याग : #१८ एमाले सांसद
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्