नेपाल खनाल पक्षले काठमाण्डौका १० निर्वाचन क्षेत्रमा संयोजक तोक्यो ,को को बने ?
काठमाण्डौ ,बैशाख ५।
नेकपा एमालेमा समानान्तर गतिविधिलाई संचालन गरिरहेका नेपाल–झलनाथ खनाल पक्षले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा संयोजक तोकेको छ ।
काठमाडौंको समानान्तर जिल्ला कमिटीको बैठकले काठमाडौं क्षेत्र नं १ मा ओमकुमारी श्रेष्ठ, क्षेत्र नं २ मा रुद्र चापागाईं, क्षेत्र नं ३ मा विमल अर्याल, क्षेत्र नं ४ मा ध्रुवराज न्यौपानेक्षेत्र नं –५ मा आरके सेढाईं,क्षेत्र नं ६ मा लक्ष्मण बिडारी,क्षेत्र नं ७ मा सञ्जयराज शर्मा, क्षेत्र नं ८ मा दीपक महर्जन,क्षेत्र नं ९ मा ईश्वर बिडारी र क्षेत्र नं १० मा बटुकृष्ण थापालाई संयोजक तोकेको हो ।
क्याटेगोरी : राजनीति
ट्याग : #नेपाल खनाल पक्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्