ईश्वर पोख्रेल सहितका नेताहरु पार्टी एकताप्रति असन्तुष्ट
काठमाण्डौ, ८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकीकरणको निर्णयमा तत्कालिन एमालेका महासचिव ईश्वर पोखरेलल र केही प्रभावशाली एक दर्जन नेताहरुले हस्ताक्षर गरेका छैनन्।
पार्टी एकता भएको एक महिना बितिसक्दा पनि पोखरेलसहित केही नेताहरुले असन्तुष्टि जनाउँदै हस्ताक्षर नगरेका हुन्। केही सदस्यका हस्ताक्षर भने विदेश तथा काठमाडौंबाहिर रहेका कारण छुटेको छ।
हस्ताक्षर नगर्नेमा तात्कालिन माओवादी केन्द्रका नेता अमिक शेरचन, एमालेका अष्टलक्ष्मी शाक्य र अमृत बोहरालगायत रहेका छन्।
क्याटेगोरी : राजनीति
ट्याग : #पार्टी एकता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्