Techie IT
बुधबार, चैत्र १२,२०८१

टोखाका किराना पसलेलाई कोरोना संक्रमित


१२ जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस  संक्रमित किराना पसले भएको पाइएको छ ।

टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् ।

‘एक जना किराना पसले भएको खबर आएको छ’ मेयर प्रकाश अधिकारीले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #hot, #किराना पसलेलाई कोरोना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:59 am6:19 pm +0545