कोरोनाको परीक्षणको माग गर्दे सिसडोलबासीले रोके फोहोरका गाडी
जेठ, काठमाडौं । काठमाडौं उपत्यकाबाट दैनिक १ हजार ४५ मेट्रिक टन फोहोर उत्पादन हुने फोहोर विर्सजन पुन रोकीएको छ । ककनी गाउँपालिकाले एम्बुलेन्स बाहेकका सवारी आवत(जावतमा रोक लगाएपछि काठमाडौंको फोहोर रोकिएको हो ।
कोरोना संक्रमणको डर बढिरहेका बेला स्वास्थ्य परीक्षणको माग गर्दे फोहोर बिर्सजनमा रोकीएको ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामाले बताए ।
त्यसबाट रोगहरुको संक्रमणको खतरा बढी हुने भन्दै लकडाउनको कडाइ गर्दे सिसडोलमा फोहोर विसर्जनमा समेत अवरोध गरिएको सिसडोलबासीको भनाई छ ।
महानगरपालिकाका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले कोरोना संक्रमित बढेर उपत्यका अशान्त भैरहेका बेला उपत्यकाको फोहोर विसर्जन अवरोध भएको भन्दै चिन्ता व्यक्त गरे ।
काठमाडौँ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले विभिन्न बाहनामा फोहोर विसर्जनमा अवरोध गर्ने कुरा उचित नभएको बताए ।
दाहालले बल प्रयोग गरेर भए पनि उपत्यकाको फहोर विसर्जन गर्ने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिसडोलबासी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्