नेपाली सेनाको एक जर्नेलमा कोरोना संक्रमण पुष्टि भएपछि २ हजार सेना रहेको पुरै ब्यारेक सिल

बर्दिबास । नेपाली सेनाको एक जर्नेलमा कोरोना संक्रमण पुष्टि भएपछि पुरै ब्यारेक सिल गरिएको छ ।
स्वास्थ्य मन्त्रालयले शनिवार संक्रमण पुष्टी गरेको हो । तर, उनको नाम र दर्जा खुलाएको थिएन ।
उनी मध्य पूर्वी पृतनाका पृतनापति हुन् ।
महोत्तरीको बर्दिवास नगरपालिकामा रहेको मध्य पृतनाका पृतनापतिमै कोरोना संक्रमण देखिएपछि पूरै ब्यारेकलाई सिल गरिएको छ । पृतनापतिमा संक्रमण देखिएका कारण लगभग २ हजार सेना रहेको सो पृतनालाई सिल गरिएको हो ।
पृतनापति सहायकरथीमा कोरोना देखिएपछि उपचारका लागि शनिवारै काठमाडौं आएका छन् । उनको एपीएफ कोरोना अस्पतालमा उपचार भइरहेको छ ।
पृतनापतिसँगै सोही ब्यारेकका एक चिकित्सकमा समेत कोरोना संक्रमण देखिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #ब्यारेक सिल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ६काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ७पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ८तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
तपाईको कमेन्ट लेख्नुहोस्