नेपाल परिवार दलद्धारा तारकेस्वरमा निशुल्क माक्स बितरण
तारकेश्वर काठमाडौ । कोरोना ९कोविड(१९० रोकथाम, नियन्त्रणका लागि तारकेश्वरका बासिन्दालाई २ हजार थान मास्क बितरण गरेको छ ।
नेपाल परिवार दलले काठमाडौको तारकेश्वरमा माक्र्स बितरण गरेको हो । सो दलका केन्द्रीय सदस्य अनिल भण्डारी र ग्लोबल गौरीका संयोजक शुशिल फुँयाल द्वारा तारकेस्वर नगर पालिका भित्र भयका बिभिन्न संघ संस्था ९प्राथमिक स्वास्थ्य केन्द्र, स सहरी स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरू, वडा कार्यालयहरू प्रहरी चौकी, स्वास्थ्य स्वयं सेविकाहरू लगायत माक्स बितरण गरेको हो ।

माक्र्स नलगाई बाटोमा हिडडुल गर्ने बिभिन्न ब्यक्तिहरुलाई समेत २००० पीस माक्स बितरण गरिएको जानकारी नेपाल परिवार दलका केन्द्रीय सदस्य अनिल भण्डारीले बताए ।
निकट भविष्यमा पनि नेपाल परिवार दल र ग्लोबल गौरीको संयुक्त आयोजनामा बिबिध कार्यक्रमहरु गर्ने नेपाल परिवार दलका केन्द्रीय सदस्य अनिल भण्डारीले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #अनिल भण्डारी, #नेपाल परिवार दल तारकेस्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्