विष्णुमती खोलाको पुल मुनि ४ वटा पेस्तोल र ६५ थान गोली फेला
काठमाडौं । काठमाडौंको विष्णुमती खोलाको पुल मुनि ४ वटा पेस्तोल र ६५ थान गोली फेला परेको छ ।
काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती खोलाको ढल्कु पुलमुनि महानगरको सरसफाइ टोलीले शङ्कास्पद झोला फेला पारेपछि प्रहरी वृत्त स्वयम्भूलाई खबर गरेको थियो ।
प्रहरीले चेकजाँच गर्ने क्रममा झोलामा हतियारसहित गोली भेटिएको हो ।
उक्त पेस्तोल, म्यागजिन र गोली जेनजी आन्दोलनमा प्रहरीबाटै लुटिएको हुनसक्ने प्रहरीको अनुमान छ । थप अनुसन्धान भइरहेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #विष्णुमती खोलाको पुल मुनि ४ वटा पेस्तोल र ६५ थान गोली फेला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्